झलनाथकी पत्नी चित्रकारको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार सुरु

images
  • 147
    SHARES
  • आश्विन ७, २०८२ मंगलबार
    झलनाथकी पत्नी चित्रकारको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार सुरु
    images

    पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार सुरु भएको छ। भदौ २३ र २४ गते भएको जेन,जी आन्दोलनका क्रममा खनाल निवासमा भएको आगलागीमा परि गम्भीर घाइते बनेकी चित्रकारलाई सोमबार राति एयर एम्बुलेन्समार्फत दिल्ली लगिएको थियो।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend