जेनजी विद्रोहपछिको राजनीतिक कार्यदिशा तय गर्न नेसपाको विशेष बैठक बस्दै

images
  • 192
    SHARES
  • आश्विन ८, २०८२ बुधबार
    जेनजी विद्रोहपछिको राजनीतिक कार्यदिशा तय गर्न नेसपाको विशेष बैठक बस्दै
    images

    जेनजी विद्रोहपछि उत्पन्न नयाँ राजनीतिक परिस्थिति र त्यसले ल्याएका चुनौती तथा सम्भावनाबारे कार्यदिशा तय गर्न नेसपा (नयाँ शक्ति) केन्द्रीय समितिको विशेष विस्तारित बैठक आज काठमाडौंमा बस्दैछ।

    दीपज्योति ब्याङ्कीट, बौद्धस्थित पिपलबोट नजिक आयोजना हुने बैठकमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विशेष राजनीतिक प्रस्ताव पेश गर्ने तयारी गरिएको छ। बिहान १० बजे सुरु हुने बैठकमा पार्टीका शीर्ष नेतृत्व, केन्द्रीय सदस्य, प्रदेश संयोजक, जिल्ला संयोजकसहित आमन्त्रित प्रतिनिधि र विज्ञहरूको उपस्थिति रहने सो पार्टीले जनाएको छ 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend