मन्त्रिपरिषद् बैठक बस्दै, लगत्तै प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

images
  • 263
    SHARES
  • आश्विन ९, २०८२ बिहीबार
    मन्त्रिपरिषद् बैठक बस्दै, लगत्तै प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने
    images

     मन्त्रिपरिषद्को बैठक बस्दै छ । अहिले केहीबेरमा सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने भएको हो

     बैठकमा मुख्यतः नियमित प्रस्तावहरू माथि छलफल र निर्णय हुने बताइएको छ भने कतिपय विशेष निर्णयहरूसमेत आउन सक्ने सम्भावना रहेको छ। बैठकपछि साँझ ६ बजे प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी रहेको छ। सम्बोधनमा प्रधानमन्त्रीले निर्वाचनसम्बन्धी विषयलाई प्राथमिकता दिने बताइएको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend