विशेष महाधिवेशनबारे प्रचण्डको ७ बुँदे प्रस्ताव

images
  • 199
    SHARES
  • आश्विन ९, २०८२ बिहीबार
    विशेष महाधिवेशनबारे प्रचण्डको ७ बुँदे प्रस्ताव
    images

     नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विशेष महाधिवेशनबारे सात वटा प्रस्ताव अघि सार्नुभएको छ ।

    काठमाण्डाैकाे प्रज्ञा भवनमा चलिरहेको केन्द्रीय समिति बैठकमा लिखित राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष प्रचण्डले मङ्सिरमा विशेष महाधिवेशन गर्नेसहित सात वटा प्रस्ताव अघि सार्नुभएको हो ।

    जेन–जी आन्दोलनपछि विकसित परिस्थितिमा विशेष महाधिवेशन आयोजना गर्ने र अहिलेको केन्द्रीय कमिटी विघटन गरी महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्ने उहाँको पहिलो प्रस्ताव छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend