जेनजी आन्दोलनमा घाइते भएकाहरुलाई अस्पतालमै पुगेर परिचयपत्र वितरण , देशभरका १६ अस्पतालहरुमा जेनजी क्लिनिक स्थापना

images
  • 184
    SHARES
  • आश्विन १२, २०८२ आइतबार
    जेनजी आन्दोलनमा घाइते भएकाहरुलाई अस्पतालमै पुगेर परिचयपत्र वितरण , देशभरका १६ अस्पतालहरुमा जेनजी क्लिनिक स्थापना
    images

    जेनजी युवा आन्दोलनको क्रममा घाइते भगृह मन्त्रालयको निर्णय बमोजिम जेनजी आन्दोलनका घाइतेलाई परिचय पत्र वितरणसँगै अस्पतालहरुमा डेडिकेटेड जेनजी क्लिनिक समेत स्थापना गरिएको छ ।एकाहरुलाघाइतेहरुको फलोअप उपचार व्यवस्थित होस् भन्ने उद्देश्यले काठमाडौं उपत्यकासहित देशभरका १६ अस्पतालहरुमा जेनजी क्लिनिक स्थापना गरिएको मन्त्रालयले जनाएको छ । साथै जेनजी आन्दोलनका घाइतेहरुलाई अस्पतालसम्म निस्शुल्क आउ–जाउको व्यवस्था समेत मिलाइएको छ ।ई गृहमन्त्री ओमप्रकाश अर्यालले अस्पतालमै पुगेर परिचयपत्र वितरण सुरु गरेका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend