महाराजगञ्जमा ओली र देउवाबीच भेटवार्ता

images
  • 153
    SHARES
  • मंसिर २०, २०८२ शुक्रबार
    महाराजगञ्जमा ओली र देउवाबीच भेटवार्ता
    images

    काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएकाे छ ।

    देउवा निवास महाराजगञ्जमा आज दुई नेताबीच भेटवार्ता भएकाे हाे । भेटमा ओली–पत्नी राधिका शाक्य र देउवा–पत्नी आरजु राणा पनि सहभागी हुनुहुन्थ्याे ।

    गएकाे भदाै २३ र २४ गते भएकाे नवयुवा आन्दाेलनपछि एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवाबीच पहिलाे पटक भेटवार्ता भएकाे हाे । दुई नेताहरूबीच पछिल्लो राजनीतिक, समसामयिक विषयमा छलफल भएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend