सरकारले विनोदप्रकाश सिंहलाई सचिवमा बढुवा गर्ने निर्णय

images
  • 82
    SHARES
  • आषाढ ७, २०७९ मंगलबार
    सरकारले विनोदप्रकाश सिंहलाई सचिवमा बढुवा गर्ने निर्णय
    images

    काठमाडौँ 

    सरकारले विनोदप्रकाश सिंहलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले बढुवा समितिको सिफारिसका आधारमा सिंहलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

    bindod-Prakas-singh_20220621082734.jpg

    उनी यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सहसचिव थिए। लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा ३१ जेठमा बसेको बढुवा सिफारिस समितिको बैठकले सिंहको नाम सचिव बढुवामा सिफारिस गरेको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend