विप्लव : सच्चा कम्युनिष्टसँग एकता र सहकार्य हुनसक्छ

images
  • 72
    SHARES
  • आषाढ ७, २०७९ मंगलबार
    विप्लव : सच्चा कम्युनिष्टसँग एकता र सहकार्य हुनसक्छ
    images

    काठमाडौं 

    नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालका कम्युनिष्ट दलसँग एकता हुन सक्ने बताएका छन्  ।

    Biplav-sambodhan-2_20210305153348.jpg

     

    जुम्लामा पत्रकारसँग कुरा गर्दै उनले पश्चगामी नभई अबको नेपालको राजनितिक आवश्यकताका आधारमा कम्युनिष्ट एकता हुन सक्ने बताएका हुन् । 

    उनले भने,‘ कम्युनिष्ट एकताको ढोका खुला छ । यसका लागि सच्चा कम्युनिष्टसँग एकता र सहकार्य हुनसक्छ ।’उनले समाजवादको यात्रामा लोकतान्त्रिक शक्तिसँग मिलेर अघि बढ्नुपर्ने बताए  । 

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend