सुनिता डंगोल ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवार

images
  • 89
    SHARES
  • मंसिर ३०, २०८२ सोमबार
    सुनिता डंगोल ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवार
    images

    काठमाडौं,मंसिर २९-

    काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोल नेकपा एमाले केन्द्रीय सदस्यको उम्मेदवार बनेकी छिन् । अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम छ ।राजधानी विशेष प्रदेशबाट महिलातर्फको केन्द्रीय सदस्यको उम्मेदवारमा उनको नाम राखिएको छ । राजधानी विशेष प्रदेशबाट केन्द्रीय सदस्यमा विद्यासुन्दर शाक्य, सुजिता शाक्यसहितको नाम समावेश छ । ११ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि सोमवार उम्मेदवारी मनोनयन हुँदैछ ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend