राष्ट्रपतिद्वारा चुनावसम्बन्धी अध्यादेश जारी

images
  • 74
    SHARES
  • पौष ४, २०८२ शुक्रबार
    राष्ट्रपतिद्वारा चुनावसम्बन्धी अध्यादेश जारी
    images

    काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले चुनावसम्बन्धी अध्यादेश जारी गर्नुभएको छ । संविधानको धारा १९४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी गर्नुभएको हो ।

    हिजो बसेको मन्त्रिपरिषद् बैठकले चुनावसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend