आज सुनचाँदीको मूल्य स्थिर

images
  • 66
    SHARES
  • आषाढ ७, २०७९ मंगलबार
    आज सुनचाँदीको मूल्य स्थिर
    images

    काठमाडौं ।

    नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

     
    gold-silver_20211209111125.jpg

    अघिल्लो कारोबारको दिन पनि सुन सोही मूल्यमा कारोबार भइरहेको थियो । साथै, सोमबार प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको चाँदी मंगलबार स्थिर रहदैं सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend