काठमाडौँ ।
भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा र भारतीय सेना प्रमुख मनोज पाण्डेबीच भेटवार्ता भएको छ।राजदूत शर्मा र भारतीय सेना प्रमुख पाण्डेबीच सोमबार भएको द्विपक्षीय भेटमा रक्षा सहयोगका विभिन्न पक्षहरूमा छलफल भएको छ ।