राष्ट्रपति र प्रधानमन्त्रीबीच आधा घण्टा भेटवार्ता

images
  • 70
    SHARES
  • माघ १५, २०८२ बुधबार
    राष्ट्रपति र प्रधानमन्त्रीबीच आधा घण्टा भेटवार्ता
    images

    १४ माघ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ । राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री कार्की आज बिहान साढे १० बजे शीतलनिवास पुगेकी थिइन् । उनीहरूबीच आधाघण्टा भेटवार्ता भएको थियो ।

    ‘समसामयिक विषयमा उहाँहरूबीच कुराकानी भयो’ राष्ट्रपतिका सल्लाहकार किरण पोखरेलले अनलाइखबरलाई जानकारी दिए ।


    उनीहरूबीच पछिल्लो राजनीतिक घटनाक्रम र निर्वाचन केन्द्रित कुराकानी भएको बताइएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend