कोरोना संक्रमित १९ जनामा

images
  • 70
    SHARES
  • आषाढ ७, २०७९ मंगलबार
    कोरोना संक्रमित १९ जनामा
    images

    काठमाडौँ 

    मंगलबार देशभर १९ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २ हजार ८१४ जनामा गरिएको परीक्षणमा १९ जना  संक्रमित भेटिएका हुन्। 

    New-Corona-virus_20210824125813.jpg

    आज १० जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर १ सय २४ जना कोभिडका सक्रिय संक्रमित रहेका छन् जसमा काठमाडौं उपत्यकाका ६४ जना रहेका छन्। मन्त्रालयको विवरणअनुसार हालसम्म देशभर ९६ प्रतिशत जनसंख्याले कोरोनाविरुद्ध खोपको पहिलो मात्रा लगाएका छन् भने ८६ प्रतिशतले खोपको पूर्ण मात्रा लगाएका छन्। 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend