उपराष्ट्रपति पुन : नेपाली मौलिकता जोगाउन संगीतको संरक्षण गर्नुपर्छ

images
  • 77
    SHARES
  • आषाढ ७, २०७९ मंगलबार
    उपराष्ट्रपति पुन : नेपाली मौलिकता जोगाउन संगीतको संरक्षण गर्नुपर्छ
    images

    काठमाडौं 

    उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली गीतरसंगीतलाई मौलिकता रहने गरी समयसापेक्ष विकास गर्न आवश्यक रहेको बताएका छन ।

    VP-Nanda-Bahadur-Pun_20210217160205.jpg

     

    मंगलबार विश्व संगीत दिवसको अवसरमा नेपाल संगीतिक संघले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय सांगीतिक सम्मान तथा पुरस्कार वितरण समारोहमा बोल्दै उपराष्ट्रपति पुनले यस्तो बताए । उनले नेपाली मौलिकता जोगाएर नेपाली संगीतको संरक्षण र विकास गर्नुपर्ने बताए।

    उपराष्ट्रपति पुनले युवा पुस्ताहरु पश्चिमी गीत, संगीतप्रति आकर्षित हुँदै गएको भन्दै संगीतकर्मीहरुले नेपाली मौलिक संगीतप्रति मोह बढाउने काम गर्न आवश्यक रहेको पनि बताए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend