श्री गणेश टोल बिकास संस्थाको अध्यक्षमा समीर ढुंगाना

images
  • 177
    SHARES
  • आषाढ ७, २०७९ मंगलबार
    श्री गणेश टोल बिकास संस्थाको अध्यक्षमा समीर ढुंगाना
    images

    अञ्जली बोटे

    तनहुँ:२०८९ असार ७ गते

    तनहुँ देवघाट गाउँपालिकामा वडा न. ५ स्थित श्री गणेश टोल बिकास सस्थाको अध्यक्षमा समीर ढुंगानालाई आज भएको भेलाले सर्वसहमत चयन गरेको छ।

    289062157_995184507812272_1922335026290242650_n.jpg

    सो भेलाले कार्यसमितिको अध्यक्षमा समीर ढुंगाना , उपाध्यक्षमा बिनोद सारु मगर ,सचिवमा रश्मि सोती, स-सचीवमा अमृत घिमिरे ,कोसाध्यक्षमा बिजयकला ढकाल घिमिरे , र अन्य सदस्यहरुमा क्रमशः राम्काजी धिताल, प्रदीप शाली घिमिरे, सुशीला पाण्डे, दिनेश पौडेल, पदम बहादुर अधिकारी,सरोज बोटे सहित ११ सदस्यीय कार्यसमिति सर्वसहमत चयन भएको छ ।

    साथै भेलाले प्रत्येक महिनाको दोस्रो सनिवार बिहान ०७:००बजे नियमित सरसफाइमा जुट्ने निर्णय समेत गरेको छ।कार्यक्रम संस्थाका उपाध्यक्ष नरहरि गौतम को अध्यक्षतामा सम्पन्न भएको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend