बुद्ध एयरले वायुसेवा सञ्चालक संघले घोषणा गरेको हवाई सेवा अनिश्चितकालका लागि बन्द गर्ने निर्णयप्रति क्षमा मागे

images
  • 68
    SHARES
  • आषाढ ८, २०७९ बुधबार
    बुद्ध एयरले वायुसेवा सञ्चालक संघले घोषणा गरेको हवाई सेवा अनिश्चितकालका लागि बन्द गर्ने निर्णयप्रति क्षमा मागे
    images

    काठमाडौं 

    बुद्ध एयरले वायुसेवा सञ्चालक संघले घोषणा गरेको हवाई सेवा अनिश्चितकालका लागि बन्द गर्ने निर्णयप्रति क्षमा मागेको छ ।

    buddha1632718511_20220622134252.jpg


    बुधबार विज्ञप्ति जारी गर्दै बुद्धले आन्तरिक समस्या समाधान गर्नका लागि सेवालाई बन्द गर्नु यथोचित निर्णय नभएको उल्लेख गरेको छ । आउँदा दिनमा आफ्नो कारणले उडान सेवा अवरुद्ध नगर्ने प्रण बुद्ध एयरले गरेको छ ।

    बुद्धले मंगलबार संघको निर्णयप्रति ऐक्यबद्धता जनाउँदै उडान सेवा बन्द गर्ने निर्णय गरेको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend