४९ जनामा काेराेना पुष्टि

images
  • 73
    SHARES
  • आषाढ ९, २०७९ बिहीबार
    ४९ जनामा काेराेना पुष्टि
    images

    काठमाण्डाै 

    पछिल्लो २४ घण्टामा ४९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी दुई हजार चार सय ९४ जनाको नमुना परीक्षण गर्दा ४९ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  

    New-Corona-virus_20210824125813.jpg

    यही अवधिमा १२ जना सङ्क्रमित निको भएसँगै अब नेपालमा एक सय ६३ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । 

    यही अवधिमा ८५ हजार ६ सय ५७ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएकाे छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend