चीनका लागि नेपालको राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त

images
  • 87
    SHARES
  • आषाढ ९, २०७९ बिहीबार
    चीनका लागि नेपालको राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त
    images

    काठमाडौँ ।  

    चीनका लागि नेपालको राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त भएका छन्।

    bishnupukar-shrestha-768x466_20220623192429.png

    राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा श्रेष्ठलाई बिहीबार राजदूत नियुक्त गरेकी हुन्।

     

    सत्तारुढ गठबन्धनको एक घटक नेकपा माओवादी केन्द्रको कोटामा श्रेष्ठ राजदूत सिफारिस भएका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend