कालीकाेटमा जीप दुर्घटना हुँदा एक जनाकाे ज्यान गयाे

images
  • 131
    SHARES
  • आषाढ ९, २०७९ बिहीबार
    कालीकाेटमा जीप दुर्घटना हुँदा एक जनाकाे ज्यान गयाे
    images

    कालीकाेट –

    कालीकोटमा आज बिहीवार जीप दुर्घटना हुँदा चालककाे ज्यान गएको छ ।  

    Jeep_XNQ7RQGfiS.jpg

    सुर्खेतबाट जुम्लाका लागि छुटेको जीप दुर्घटना हुँदा पश्चिम नवलपरासी सुनबल नगरपालिका ८ का विकास आलेमगरको ज्यान गएको प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend