मन्त्री प्रेम आलेविरुद्ध सर्वोच्चमा रिट

images
  • 93
    SHARES
  • आषाढ ९, २०७९ बिहीबार
    मन्त्री प्रेम आलेविरुद्ध सर्वोच्चमा रिट
    images

    काठमाडौं ।

    संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई मन्त्रीबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ।

    Prem_Ale.jpg

     

    अधिवक्ताद्धय किशोर पौडेल र अनुपम भट्टराईले अश्लिल गाली गलौजको विषयमा आलेलाई मन्त्रिका रुपमा काम गर्न र आगामी निर्वाचनमा प्रतिस्पर्धा समेत गर्नबाट रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । 

     

    रिटमाथि शुक्रबार सुनुवाइका लागि पेशी तोकिएको छ। मन्त्री आलेको व्यवहार पटक-पटक विवादमा परेको भन्दै पदमा बसिरहन योग्य नरहेको निवेदकको जिकिर छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend