इन्धनमा प्रतिलिटर २६ रुपैयाँ ६२ पैसा कर हटाउन शेखर कोइरालाको सुझाव

images
  • 91
    SHARES
  • आषाढ १०, २०७९ शुक्रबार
    इन्धनमा प्रतिलिटर २६ रुपैयाँ ६२ पैसा कर हटाउन शेखर कोइरालाको सुझाव
    images

    काठमाडौं

    नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अन्तर्राष्ट्रिय मूल्य नघटेसम्मका लागि पेट्रोलियम पदार्थमा २६ रुपैयाँ ६२ पैसा कर कटौती गर्न सरकारलाई सुझाव दिएका छन्।

    shekhar_20211206203535.jpg

    पेट्रोलियम पदार्थमा लाग्ने पूर्वाधार कर १०, सडक मर्मत कर ४ र भन्सार र प्रज्ञापन शुल्क २५.२३ को आधा  १२.६२ गरी २६ रुपैयाँ ६२ पैसा कर कटौती गर्न उनको सुझाव छ।कोइरालाले जनतालाई महँगीको चपेटाबाट बचाउन र आर्थिक गतिविधि चलायमान बनाइराख्न इन्धनको कर घटाउन सुझाव दिएका हुन्।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend