ललितपुर महानगरपालिकामा आजदेखि बालबालिकालाई कोरोनाविरुद्ध खोप दिन सुरु

images
  • 70
    SHARES
  • आषाढ १०, २०७९ शुक्रबार
    ललितपुर महानगरपालिकामा आजदेखि बालबालिकालाई कोरोनाविरुद्ध खोप दिन सुरु
    images

    काठमाडौं 

    ललितपुर महानगरपालिकामा आजदेखि बालबालिकालाई कोरोनाविरुद्ध खोप दिन सुरु गरिएको छ । ५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिन सुरु गरिएको हो । ललितपुर महानगरका अनुसार शनिबारबाहेक आजदेखि असार १५ गतेसम्म विद्यालय र वडास्थित स्वास्थ्य संस्थामा खोप कार्यक्रम संचालन हुनेछ ।

    corona-khopbp11613526538_20220316141353.jpg

    खोप कार्यक्रम बिहान ११ देखि अपराह्न ४ बजेसम्म संचालन हुने जनाइएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend