नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेटघाट

images
  • 78
    SHARES
  • आषाढ १०, २०७९ शुक्रबार
    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेटघाट
    images

    काठमाडौं 

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेटघाट गरेका छन् ।

    gagan-mahaprasad_20220624104951.jpg

     

    शुक्रवार उनले गर्भनरलगायत वरिष्ठ अधिकारीसँग भेटेका हुन् । भेटमा हालको तरलता अभाव, मुद्रा सञ्चितिको अवस्था र पुँजी बजारको समस्या सम्बोधन गर्न आवश्यक विषयहरुमा छलफल गरेको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिएका छन् । 

    ‘अर्थतन्त्रमा देखिएका यी लगायतका समस्या समाधानका उपायहरूसहित अबको मौद्रिक नीति तयार पार्नुहुनेछ भन्ने अपेक्षा लिएको छु,’ उनले लेखेका छन् । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend