प्रधानमन्त्री देउवासहित २ मन्त्री लुम्बिनीमा

images
  • 67
    SHARES
  • आषाढ १०, २०७९ शुक्रबार
    प्रधानमन्त्री देउवासहित २ मन्त्री लुम्बिनीमा
    images

    काठमाडौं 

    प्रधानमन्त्री शेरबहादुर देउवा लुम्बिनी पुगेका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री देउवासँगै २ मन्त्री पनि लुम्बिनी पुगेका छन् ।

    deuba-3_20220624122055.jpg

    विश्वविद्यलयका कुलपतिसमेत रहेका भएका प्रधानमन्त्रीसँगै शिक्षा मन्त्री देवेन्द्र पौडेल, गृहमन्त्री बालकृष्ण खाँण पनि लुम्बिनी पुगेको बताइएको छ । प्रधानमन्त्री देउवासहित दुवै मन्त्रीले बौद्ध विश्वविद्यालयमा आयोजना हुने दीक्षान्त समारोहमा सहभागी भएर आजै काठमाडौं फर्किने जनाइएको छ ।

     

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend