चीनका राष्ट्रपति सी जिनपिङले हङकङको भ्रमण गर्ने

images
  • 114
    SHARES
  • आषाढ ११, २०७९ शनिबार
    चीनका राष्ट्रपति सी जिनपिङले हङकङको भ्रमण गर्ने
    images

    काठमाडाैँ ।

    चीनका राष्ट्रपति सी जिनपिङले हङकङको भ्रमण गर्ने भएका छन्। याे राष्ट्रपति सीको सन् २०२० पछि मुख्यभूमि चीनबाहिर पहिलो भ्रमण हुनेछ।भ्रमणका क्रममा उनले हङकङ चीनलाई हस्तान्तरण गरेको २५ वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रम र हङकङको आगामी प्रशासनको उद्धघाटन समारोहमा सहभागी हुनेछन्।

    Chinas-President-Xi-Jinping_20220625141514.jpg

    क्यारी लामको स्थानमा जोन ली जुलाई १ मा हङकङको नयाँ नेता बन्दै छन्।नयाँ नेतृत्व हस्तान्तरण कार्यक्रममा चिनियाँ नेताले हङकङको भ्रमण गर्ने एउटा परम्परा नै छ।सन् २०१७ मा क्यारी लामको सपथमा पनि राष्ट्रपति जिनपिङले हङकङको भ्रमण गरेका थिए।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend