लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र लोक दलबीच पार्टी एकता

images
  • 65
    SHARES
  • आषाढ ११, २०७९ शनिबार
    लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र लोक दलबीच पार्टी एकता
    images

    काठमाडौं 

    लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र लोक दलबीच पार्टी एकता हुने भएको छ । दुई पार्टीबीच आइतबार एकीकरण हुन लागेको हो ।

    mahantha-kausal-singh_PMehrnGKdj_20220625200538.jpg

    लोसपा नेपालका कार्यालय सचिव रञ्जित झाले आइतबार दुई पार्टीबीच एकीकरण हुन लागेको जनकारी दिए । त्यसका लागि लोसपाको कार्यालय बबरमहलमा दिउँसो साढे २ बजेका लागि कार्यक्रम राखिएको छ । लोसपा जसपाबाट विभाजित भएर मधेसको राजनीतिमा क्रियाशील छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend