नागरिक लगानी कोषले गर्यो बोनस सेयरको घोषणा

images
  • 215
    SHARES
  • आषाढ १२, २०७९ आइतबार
    नागरिक लगानी कोषले गर्यो बोनस सेयरको घोषणा
    images

    काठमाडौं

    नागरिक लगानी कोषले गत आर्थिक वर्ष (२०७७/७८) को नाफाबाट बोनस सेयर वितरण गर्ने भएको छ।

    eeeddffv.jpg

     

    कोषले ९८ करोड १० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको हो।कोषको बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १‍.५७८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

     

    प्रस्तावित बोनस सेयर नेपाल सरकार, अर्थमन्त्रालयको स्वीकृत गरी आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिने कोषले जानकारी गराएको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend