शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आइतबार राजीनामा दिँदै

images
  • 67
    SHARES
  • आषाढ १२, २०७९ आइतबार
    शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आइतबार राजीनामा दिँदै
    images

    काठमाडौं 

    शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आइतबार सरकार छाड्ने भएकी छन् ।

    ramkumari-jhakri_20200424113357_20211018160241.jpg

     

    त्यसका लागि उनले आइतबार नै मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेकी छन् । उक्त पत्रकार सम्मेलनमार्फत मन्त्री झाँक्रीले मन्त्रालय छाडेको जानकारी गराउनेछिन् ।

    मन्त्री झाँक्री निकट स्रोतका अनुसार कर्मचारीसँग विदाइ कार्यक्रम पनि आइतबार नै राखिएको छ । नेकपा एकीकृत समाजवादीले मन्त्री फिर्ता बोलाएर नयाँ नेताहरुलाई सरकारमा पठाउने निर्णय गरिसकेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend