गाेङ्गबुबाट हतियारसहित २ जना पक्राउ

images
  • 74
    SHARES
  • आषाढ १२, २०७९ आइतबार
    गाेङ्गबुबाट हतियारसहित २ जना पक्राउ
    images

    काठमाण्डाै 

    काठमाण्डौको गोङ्गबु मित्रनगरबाट हतियारसहित दुई जना पक्राउ परेका छन् । 

    2_pakrau_akkAquxirq.jpg

    एउटा खाजा घरमा हतियारसहित मानिस बसिरहेको सूचनाका आधारमा प्रहरी प्रभाग गोङ्गबुबाट खटिएको टोलीले कटुवा पेस्तोल र गोलीसहित काठमाण्डौ वनस्थलीका जोयल थापा र नवलपरासी बर्दघाटका राजु विकलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट एक थान कटुवा पेस्तोल गोली र गोलीको खोका बरामद भएको प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend