रामकुमारी झाँक्रीले दिइन् राजीनामा

images
  • 75
    SHARES
  • आषाढ १२, २०७९ आइतबार
    रामकुमारी झाँक्रीले दिइन् राजीनामा
    images

    काठमाडौं 

    सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर सहरी विकास मन्त्री रामकुमारी झाक्रीले राजीनामा दिएकी छन्।

    thumb_20220626191406.jfif

     

    पदबाट बहिर्गमन हुन नचाहेपनि पार्टी (नेकपा एकीकृत समाजवादी) ले मन्त्री हेरफेर गर्ने निर्णय गरेपछि उनी राजीनामा दिन बाध्य भएकी हुन् ।

    बिदाइ कार्यक्रममा मन्त्री झाँक्री भावुक पनि बनिन् । उनी कार्यक्रममा सहसचिवले ८ महिना २० दिन भएको कामको फेहरिस्ता सुनाउँदा आँखामा आँसु छचल्किएको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend