लोसपा नेपाल र लोक दलबीच एकता घोषणा, यस्तो छ ४ बुँदे सहमति–पत्र

images
  • 91
    SHARES
  • आषाढ १२, २०७९ आइतबार
    लोसपा नेपाल र लोक दलबीच एकता घोषणा, यस्तो छ ४ बुँदे सहमति–पत्र
    images

    काठमाडौं 

    लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल र लोक दलबीच एकता भएको छ ।

    d-5-1536x1024_20220626194716 (1).jpg

    आइतबार लोसपा नेपालको काठमाडौंस्थित कार्यालयमा पार्टी एकताको घोषणा गरिएको हो । घोषणा कार्यक्रममा संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध रहेर मधेश तथा समग्र देश र जनताको अधिकार प्राप्तिको संघर्षलाई थप उचाईमा पु¥याउन दुई पार्टीबीच एकता घोषणा गरिएको जानकारी गराइएको छ ।

    a-30_20220626194734 (1).jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend