आदर्श लघुवित्तको आईपीओ बाँडफाँड

images
  • 89
    SHARES
  • आषाढ १३, २०७९ सोमबार
    आदर्श लघुवित्तको आईपीओ बाँडफाँड
    images

    काठमाडौँ 

    आदर्श लघुवित्तको आईपीओ बाँडफाँड भएको छ। यो आईपीओमा १६ लाख ७४ हजार ६५२ जनाले आवेदन दिएकामा १ हजार ८५८ जनाको आवेदन रद्द भएको  बीओके क्यापिटल मार्केट लिमिटेडले जनाएको छ। 

    wwwwwwww.jpg

     

    गोलाप्रथामार्फत् कुल ६ हजार २६१ जना सर्वसाधारण लगानीकर्ताहरूले मात्र सेयर पाएका छन्। जसमध्ये ५ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन्।आदर्शले असार १ गतेदेखि ५ गतेसम्म ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ जारी गरेको थियो।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend