सुनको मुल्य बढ्यो, कति पुग्यो तोलाको ?

images
  • 85
    SHARES
  • आषाढ १३, २०७९ सोमबार
    सुनको मुल्य बढ्यो, कति पुग्यो तोलाको ?
    images

    काठमाडौं 

    नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । 

    qqqqvvhk.jpg

     

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोलामा ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य सोमबार तोलामा ४ सय रुपैयाँले बढेर ९७ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

     

    यस्तै तेजावी सुनको भाउ ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी सोमबार चाँदी प्रतितोलामा १० रुपैयाँले बढेर एक हजार २५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend