आईजीपी नियुक्ति विरुद्धको मुद्दा हेर्दाहेर्दैमा

images
  • 77
    SHARES
  • आषाढ १३, २०७९ सोमबार
    आईजीपी नियुक्ति विरुद्धको मुद्दा हेर्दाहेर्दैमा
    images

    काठमाडौं 

    आईजीपी नियुक्ति विरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा राखिएको छ । बहस नसकिएकोले अर्को सुनुवाइ असार १९ गते हुने गरी मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । 

    ijlas_vbKJ2RqJD8_20220627134147.jpg

     

    एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा सुनुवाइ हुँदै आएको छ ।

     मुद्दा हेर्दाहेर्दैमा राखिएको यो तेस्रो पटक हो । यसअघि जेठ ३० र असार ५ गते पनि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend