रामकृष्णको नयाँ गीत सार्वजनिक

images
  • 70
    SHARES
  • आषाढ १४, २०७९ मंगलबार
    रामकृष्णको नयाँ गीत सार्वजनिक
    images

    काठमाडौं

     गायक रामकृष्ण ढकालको नयाँ गीत सार्वजनिक भएको छ । ‘फुटेको छु सिसा जस्तै’ बोलको गीत सार्वजनिक भएको हो । 

    ramkrishna-dhakal.jpg

     

    रामकृष्णको स्वर रहेको गीतमा शतीस चापागाईंको शब्दरचना छ । राजनराज शिवाकोटीले संगीत भरेको गीतले वियोगको कथा भन्छ । प्रेम वियोगमा एक्लो भएको प्रेमीको छटपटी गीतका शब्दमा उल्लेख छ । 

    डीजे राजु सिंहले निर्देशन गरेको भिडियोमा गायक स्वयं फिचर्ड छन् । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend