पहिरोका कारण सिन्धुलीमा सडकखण्ड अवरुद्ध

images
  • 65
    SHARES
  • आषाढ १५, २०७९ बुधबार
    पहिरोका कारण सिन्धुलीमा सडकखण्ड अवरुद्ध
    images

    काठमाडौं 

    पहिरोका कारण सिन्धुलीमा सडकखण्ड अवरुद्ध भएको छ ।

    pahiro1625019463_20220629124803.jpg

    बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जोर गाउँपालिका–५, सोलाभञ्ज्याङमा आज बिहान खसेको पहिरोले सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।यस्तै, मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीकै गोलान्जोर गाउँपालिका–६, अकरे भिरमा लेदो मोटोसहितको पहिरो खसेका कारण सडक अवरुद्ध भएको जनाइएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend