वर्षाले प्रभावित भएकाहरूलाई तत्काल उद्दार तथा राहतको व्यवस्था गर्न सरकारलाई शेखर कोइरालाको आग्रह

images
  • 54
    SHARES
  • आषाढ १५, २०७९ बुधबार
    वर्षाले प्रभावित भएकाहरूलाई तत्काल उद्दार तथा राहतको व्यवस्था गर्न सरकारलाई शेखर कोइरालाको आग्रह
    images

    काठमाडाैँ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अविरल वर्षाका कारण विभिन्न जिल्लामा जनजीवन अस्तव्यस्त भएको भन्दै तत्काल उद्दार तथा राहतका लागि सरकारसँग आग्रह गरेका छन् । 

     
    shekhar_20211206203535.jpg

    उनले बुधवार बिहान सामाजिक सञ्जालमार्फत तत्काल उद्दार तथा राहतका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारलाई आग्रह गरेका  हुन् ।उनले उद्दार कार्यमा जुट्न कांग्रेसका सबै तहका नेता कार्यकर्तालाई पनि आग्रह गरेका छन्  ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend