२४ घण्टामा देशभर ६२ जना कोभिड–१९ का संक्रमित थपिए

images
  • 62
    SHARES
  • आषाढ १५, २०७९ बुधबार
    २४ घण्टामा देशभर ६२ जना कोभिड–१९ का संक्रमित थपिए
    images

    काठमाडौं ।

    पछिल्लो २४ घण्टामा देशभर ६२ जना कोभिड–१९ का संक्रमित थपिएका छन् । 

    coronavirus-corona-update_20200907143958.jpg

     

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६२० वटा नमुना परीक्षण गर्दा ६२ जनामा संक्रमण पुष्टि भएको हो । आज १९ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या २६१ रहेको छ ।  

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend