दीपेन्द्रको वरियता यथावत्

images
  • 90
    SHARES
  • आषाढ १५, २०७९ बुधबार
    दीपेन्द्रको वरियता यथावत्
    images

    काठमाडौं 

     अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधबार सार्वजनिक गरेको वरियतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्र सिंह ऐरीको टी–२० अलराउण्डर वरीयता यथावत् रहेको छ ।

    dipendra-singh-airee-1536x992_20220413180547.jpg

    यसअघि दीपेन्द्र वरियताको नवौं स्थान थिए । यसपटक समेत सोही रहेको छ । यो दीपेन्द्रको हालसम्मकै उच्च वरियता हो । बलिङतर्फ भने कप्तान सन्दीप लामिछाने ४०औँ स्थानमा छन् । अविनास बोहरा ९३औँ स्थानमा झरेका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend