काठमाडौंमा १३ वर्षीया किशोरी बलात्कृत

images
  • 69
    SHARES
  • आषाढ १६, २०७९ बिहीबार
    काठमाडौंमा १३ वर्षीया किशोरी बलात्कृत
    images

    काठमाडौं 

    काठमाडौंमा १३ वर्षीया किशोरी बलात्कृत भएकी छन् । 

    Rape_20210210082002.jpg

     

    ती किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले कीर्तिपुर नगरपालिका–५ पांगालाछी बस्ने मकवानपुर कैलाश गाउँपालिका–१० घर भएका २० वर्षीय साजन प्रजालाई पक्राउ गरेको छ । उनलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । 

    ती किशोरीलाई ललाई फकाई आफ्नै कोठामा लगी प्रजाले बलात्कार गरेको प्रहरीले जनाएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend