सिन्धुलीमा पहिरो जाँदा मध्यपहाडी राजमार्ग अवरुद्ध

images
  • 57
    SHARES
  • आषाढ १६, २०७९ बिहीबार
    सिन्धुलीमा पहिरो जाँदा मध्यपहाडी राजमार्ग अवरुद्ध
    images

    काठमाडौं 

    सिन्धुलीमा पहिरो जाँदा मध्यपहाडी राजमार्ग अवरुद्ध भएको छ ।  प्रहरीका अनुसार गोलन्जोर गाउँपालिका–६ हर्देनीमा गएराति ढुङगा, माटोसहितको पहिरो जाँदा मध्यपहाडी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो । 

    pahiro1625019463_20220630143019.jpg

    प्रहरीले अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend