थप ५५ जनामा संक्रमण पुष्टि , १७ जना संक्रमणमुक्त

images
  • 58
    SHARES
  • आषाढ १६, २०७९ बिहीबार
    थप ५५ जनामा संक्रमण पुष्टि , १७ जना  संक्रमणमुक्त
    images

    काठमाडौं 

    पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको ।

    Corona-Update_20200826132646.jpg

     

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ६ सय ९८ जनामा गरिएको परीक्षणमा ५५ जनामा संक्रमण पुष्टि भएको हो ।

    बिहिबार १७ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् । हाल देशभर २ सय ८० जना सक्रिय संक्रमित रहेका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend