आजको विदेशी मुद्राको विनिमय दर

images
  • 51
    SHARES
  • आषाढ १७, २०७९ शुक्रबार
    आजको  विदेशी मुद्राको विनिमय दर
    images

    काठमाडौँ 

    नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि एक अमेरिकी डलरको खरिददर १२६.०६ पैसा र विक्रीदर १२६.६६ पैसा तोकेको छ । पछिल्ला दिनमा अमेरिकी डलरको भाउ लगातार बढिरहेको छ।

    paisa-binimaya-money_20220128112817.jpg

     

    यस्तै, युरो १ को खरिददर १३१.२८ पैसा र बिक्रीदर १३१.९० रुपैयाँ तोकेको छ। अष्ट्रेलियन डलर १ को खरिददर ८६.७० पैसा र बिक्रीदर ८७.१२ पैसा रहेको छ।

    जापानी येन १० को ९।२४ पैसा रहेको छ। बिक्रीदर ९.२८ पैसा रहेको छ। यस्तै, चइनिज युआन १ को १८.८२ पैसा बिक्रीदर १८.९२ पैसा रहेको छ। कतार रियाल १ को ३४.४१ पैसा रहेको छ। बिक्रीदर ३४.५७ पैसा रहेको छ। साउदी अरब रियाल १ को खरिददर ३३.६० र बिक्रीदर ३३.७६ पैसा रहेको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend