नेपाली कथानक चलचित्र प्रसाद-२ निर्माण हुदैं

images
  • 58
    SHARES
  • आषाढ १७, २०७९ शुक्रबार
    नेपाली कथानक चलचित्र प्रसाद-२ निर्माण  हुदैं
    images

    काठमाडाैँ  

      नेपाली कथानक चलचित्र प्रसाद-२ निर्माण हुने भएको छ। बिहीवार काठमाडौँमा एक कार्यक्रमबीच चलचित्रको औपचारिक घोषणा भएको हो।

    prasad-2(1)_20220701103458.png

    चलचित्रमा विपिन कार्की र नम्रता श्रेष्ठको मुख्य अभिनय रहनेछ भने फिल्म निर्देशन सुदर्शन थापाले गर्नेछन्। फिल्म २०७५ सालमा प्रदर्शनमा आएको प्रसादको सिक्वेलको रूपमा निर्माण हुन लागेको हो।सुशील पाण्डेको निर्देशन रहेको फिल्मलाई केशव पाण्डे र सुवाष थापाले निर्माण गर्न लागेका हुन्। 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend