हात्ती मृत फेला

images
  • 79
    SHARES
  • आषाढ १७, २०७९ शुक्रबार
    हात्ती मृत फेला
    images

    काठमाडाैँ   

    झापाको बुद्धशान्ति गाउँपालिका–५ आयाबारीमा एउटा हात्ती मृत भेटिएको छ। स्थानीयवासीले शुक्रबार बिहान ५ बजेतिर खेतमा हात्ती मृतावस्थामा फेला पारेका हुन्।     

    hatti-death-elephang.jpg

    डिभिजन वन कार्यालयका सहायक वन अधिकृत राजकुमार खत्रीका अनुसार वनरक्षकले मृत हात्तीलाई सुरक्षा घेरामा राखेका छन्।विज्ञलाई ल्याएर हात्तीको परीक्षण गरिने खत्रीले बताए। हात्ती के कारणले मरेको भन्नेबारे परीक्षणपछि मात्र भन्न सकिने उनले बताए।    

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend