आरआरआरको पहिलो दिनको कमाइ २५० करोड

images
  • 160
    SHARES
  • चैत्र १२, २०७८ शनिबार
    आरआरआरको पहिलो दिनको कमाइ २५० करोड
    images

    एसएस राजामौलीको चलचित्र ‘आरआरआर’ ले पहिलो दिन विश्वभरबाट २५० करोड कमाइ गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। जुनियर एनटीआर र राम चरनको मुख्य भूमिका रहेको यो चलचित्रले विश्वभरमा धमाका मच्चाइरहेको छ।

    16.jpg
     
    बाहुबलीका निर्देशक राजामौलीको यो चलचित्रले कोभिड महामारीपछि चलचित्र क्षेत्रको विश्व बजारमा सुनामी ल्याएको भारतका चलचित्र बजार विश्लेषक तरण आदर्शले जनाएका छन्।
    आरआरआर धेरै भाषामा विश्वभर मार्च २५ मा प्रदर्शन भएको हो।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend