सभामुख सापकोटा आन्तरिक परामर्शमा

images
  • 166
    SHARES
  • आषाढ २२, २०७९ बुधबार
    सभामुख सापकोटा आन्तरिक परामर्शमा
    images

    काठमाडौं 

    प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको बैठक बस्नुअघि दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरिरहेका छन ।

    agniprasad-sapkota_20200918172121.jpg

     

    नयाँ बानेश्वस्थित संसद भवनमा आज (बुधबार) नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक तथा सचेतक, संघीय संसदका महासचिव लगायतसँग परामर्श भइरहेको सभामुखको सचिवालयले जनाएको छ ।

    बैठकमा नेकपा एमालेका प्रतिनिधि भने सहभागी भएका छैनन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend