वेलायती प्रधानमन्त्री बोरिस जोन्सनको कार्यशैली र कार्यक्षमतामाथि प्रश्न उठाउँदै एकपछि अर्को मन्त्रीले राजीनामा

images
  • 143
    SHARES
  • आषाढ २२, २०७९ बुधबार
    वेलायती प्रधानमन्त्री बोरिस जोन्सनको कार्यशैली र कार्यक्षमतामाथि प्रश्न उठाउँदै एकपछि अर्को मन्त्रीले राजीनामा
    images

    काठमाडौं 

    वेलायती प्रधानमन्त्री बोरिस जोन्सनको कार्यशैली र कार्यक्षमतामाथि प्रश्न उठाउँदै एकपछि अर्को मन्त्रीले राजीनामा गरेका छन् । जसले गर्दा उनको सत्ता संकटमा परेको छ ।

    1600519633boris_johnson_20211108145552.jpg

    बालबालिका सम्बन्धी मन्त्री विल क्विन्स राजीनामा गर्ने तेश्रो मन्त्री बनेका छन् । यसअघि अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जावेदले १० मिनेटको अन्तरमा राजीनामा दिएका छन् ।यस्तै सरकार तथा मन्त्रीका केही सहयोगीले पनि राजीनामा गरेका छन् । जोन्सन जनअपेक्षा अनुरुप नचलेको भन्दै उनीहरुले राजीनामा दिएका हुन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend