अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवालाई

images
  • 140
    SHARES
  • आषाढ २२, २०७९ बुधबार
    अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवालाई
    images

    काठमाडौं

    राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले नै तोकेकी छन् ।

    deuwa_20220314153133.jpg

    बुधबार प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएको घोषणा गरेपछि उक्त मन्त्रालयको प्रधानमन्त्री जिम्मेवारी देउवाले नै सम्हालेका हुन् । बुधवार साँझ राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरी अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई दिइएको जानकारी गराएको हो ।
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend